एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
khabarhub.com · Thu Jun 04 13:22:44 GMT 2026

चितवन – डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख क्युफिट काठ निकाल्ने भएको छ । कार्यालयले ढलेका, सुकेका(सुख्खड खडा र ढलापडा) लगायत काठ निकाल्ने तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)