डलर साटिदिने बहानामा ठगी, चार जना पक्राउ
newsofnepal.com · Sun Jul 26 15:33:49 GMT 2026

काठमाडौँ।
डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)