सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला
nepallive.com · Sun Aug 30 05:46:03 GMT 2026

नेपाल– चीन सीमाक्षेत्रमा गएको पहिरोका कारण बनेको ताल करिब १४ वटा मानक फुटबल मैदान बराबर फराकिलो रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ ।
चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनका अनुसार एन्नेङ ग्रुपले अगस्ट २९ सम्म गरेको अनुगमनबाट तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको देखिएको हो । यो क्षेत्रफल करिब १४ वटा मानक फुटबल मैदान बराबर हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)