बास नपाएपछि काठमाडौँको सडकमै लघुवित्त पीडितको बिचल्ली
lokaantar.com

वित्तीय शोषणविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरू रातको समयमा बासस्थान नपाउँदा सडकमै बिचल्लीमा परेका छन्।
आइतबार दिनभर काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन र नाराबाजी गरेका पीडितहरू राति बासको खोजीमा भौंतारिन बाध्य भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)