वर्षा हुनेवित्तिकै माइतीघर डुबान हुने कारण – पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमण
nepalwatch.com · Sun Jul 26 15:49:59 GMT 2026
काठमाडौं- माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस आसपास क्षेत्रको पूर्वाधार निर्माणको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)