बालेन सरकारलाई बदनाम बनाउन किन लागे यी न्यायाधीश ?
barnanmedia.com · Sun Jul 26 15:38:54 GMT 2026

सर्वोच्च अदालतका केही न्यायाधीशलाई राजीनामाको दबाब आएको भनी सबैभन्दा पहिला तीन अन्तर्राष्ट्रिय संस्थाहरुले सार्वजनिक गरे ।
एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी न्यायाधीशलाई राजीनामा दिन दबाब आएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)