बंगलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा
barnanmedia.com · Sun Jul 26 15:45:42 GMT 2026

बंग्लादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति निर्वाचित गर्ने भएको छ ।
संविधान अनुसार राष्ट्रपतिको राजीनामापछि ९० दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्छ र सेप्टेम्बरमा संसद्ले नयाँ राष्ट्रपतिको चयन गर्नेछ कानुनमन्त्री मो. असादुज्जामानले शनिबार ढाकामा पत्रकारहरूसँग बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)