एनभीएल अक्सन: ६ फ्रेन्चाइज टाेली काे कस्ताे बने ?
neplays.com · Sun Jul 26 16:03:00 GMT 2026
काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को अक्सनमार्फत सहभागी ६ फ्रेन्चाइजले आफ्ना प्रारम्भिक खेलाडी छनोट गरेका छन्। अक्सनमा ‘ए’ र ‘बी’ श्रेणीका खेलाडीमाथि प्रतिस्पर्धा हुँदा ‘ए’ श्रेणीका १४ खेलाडी सर्वाधिक १ लाख २० हजार रुपैयाँमा बिक्री भएका छन्।
खप्तड फाल्कन्स
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)