नेपाल भलिबल लिग : अक्सनबाट ६ टोलीमा ४२ खेलाडी आबद्ध, कसको टोली कस्तो?
setopati.com · Sun Jul 26 15:58:00 GMT 2026
केडिया ग्रुपको आयोजनामा पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ।
कूल १२७ खेलाडीहरुको बोली लगाइएको थियो। ६ वटा टोलीले नियमअनुसार ७ जनाका दरले कूल ४२ जना खेलाडीहरुलाई आआफ्नो टोलीमा आबद्ध गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)