त्रिवेणी डिस्टिलरीमा काम गर्ने १७ जना कर्मचारी दुई दशक अघिदेखि बिना कसुर कालो सूची बोकेर अड्डा अदालत धाउँदै
newsofnepal.com · Sun Jul 26 16:04:46 GMT 2026

बुटवल।
दुईदशक अघि त्रिवेणी डिस्टिलरीमा काम गर्ने रवीन्द्र कुमार श्रेष्ठ, चन्द्रलाल दंगाल, बलबहादुर आले, लक्ष्मण खनाल, शारदा श्रेष्ठलगायत १७ जना हातमा आफू निर्दोष भएको कागजात बोकेर सरकारी अड्डा अदालत धाइरहेका छन्। डिस्टिलरीका मालिक रोहित प्रसाद श्रेष्ठले उनिहरुलाई किर्ते जालसाजी गरी फसाउने, नागरिकता माग्ने, घरजग्गा धितोमा राखिदिने, ललाई फकाई गरी झुक्याएर कागजमा हस्ताक्षर गराउने लगायतका बिभिन्न गैरकानुनी कार्यहरु गरेर फसाइएको आरोप उनिहरुले लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)