त्रिविको एमबीएस प्रश्नपत्र लिक गरेको आरोपमा एक पक्राउ
shilapatra.com · Sun Jul 26 16:07:00 GMT 2026

त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले कैलालीको गौरीगंगा नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्दै आएका ३३ वर्षीय सन्दीप सिंहलाई मध्यपुर थिमीबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)