एपीएफ स्कुलका लेखा अधिकृत गुरुङ र व्यवसायी लामा न्यायिक हिरासतमा
shilapatra.com · Sun Jul 26 15:11:00 GMT 2026

विशेष अदालतले सशस्त्र प्रहरी स्कुल, कीर्तिपुरका लेखा अधिकृत कल्पना गुरुङ र एमडी एडभेञ्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर लामा तामाङलाई १० दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले आज उक्त आदेश दिएको हो । सोही आदेशबमोजिम उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको विशेष अदालतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)