झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
nepalnews.com · Sun Jul 26 16:14:39 GMT 2026

काठमाडौँ। काठमाडौँ प्रवेशद्वारमा अवस्थित नागढुंगा-सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन्।
सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका सडक बत्तीले रातको समयमा राजधानीको पश्चिमी नाका चम्किएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)