नेदरल्यान्ड्समा नेपालको संघर्ष जारी : मुख्य बलर नन्दन यादव टोलीबाट बाहिर
setopati.com · Sun Jul 26 16:11:00 GMT 2026
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजका दौरान नेपालका तीव्र गतिका बलर नन्दन यादव घाइते भएका छन्।
खेलका क्रममा ह्यामस्ट्रिङ कारण उनी सिरिजका बाँकी खेलहरूबाट बाहिरिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)