यी प्रदेशका पहाडी र हिमाली भेगमा भारी वर्षाको सम्भावना
barnanmedia.com · Sun Jul 26 16:08:04 GMT 2026

मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) साँझ ६ बजे जनाएनअनुसार हाल कोसी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी छ।
आज राति बागमती र गण्डकी प्रदेशका धेरै स्थान, कोसी, मधेस र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)