जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन
ratopati.com · Sun Jul 26 16:18:48 GMT 2026

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा आजदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन (बीआइटी) टोली परिचालन गरिएको छ ।
सीमामा आवतजावतलाई सहज बनाउन, मानव बेचबिखन नियन्त्रण गर्न तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा उक्त विशेष टोली परिचालन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)