बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने
khabarhub.com · Sun Jul 26 16:26:57 GMT 2026

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति निर्वाचित गर्ने भएको छ । संविधानअनुसार राष्ट्रपतिको राजीनामापछि ९० दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्छ र सेप्टेम्बरमा संसद्ले नयाँ राष्ट्रपतिको चयन गर्नेछ कानुनमन्त्री मो। असादुज्जामानले शनिबार ढाकामा पत्रकारहरूसँग बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)