जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा, को-को समेटिए ? (सूचीसहित)
ratopati.com · Sun Aug 30 05:53:21 GMT 2026

काठमाडौँ । जय नेपाल पार्टीले डा. धवलशम्सेर राणाको सभापतित्वमा १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ ।
हालै गठन भएको उक्त पार्टीको कार्यसमितिमा १२८ जना केन्द्रीय सदस्य तथा दुई जना आमन्त्रित केन्द्रीय सदस्य छन् । केन्द्रीय सदस्यहरूको मर्यादाक्रम भने पछि तय गरिने पार्टीको सचिवालय प्रमुख सगुन सुन्दर लावतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)