बाढी प्रभावितलाई टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा निरन्तर
nepalviews.com · Sun Aug 30 05:50:22 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा राहत वितरण तथा उद्धार कार्यको सहजताका लागि अर्को व्यवस्था नभए सम्मका लागि निरन्तर उपलब्ध गराउने भएको छ ।
यो भन्दा पहिले भाद्र १४ सम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध भइरहेकोमा अब थप समय व्यवस्था गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)