'पेन्सन पट्टा'को बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री
nagariknews.nagariknetwork.com · Sun Jun 07 06:36:34 GMT 2026

वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको ‘पेन्सन पट्टा’ सिनेमाको विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ। आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको सिनेमाको बेलायत र हङकङ प्रदर्शन अधिकार महँगो मुल्यमा बिक्री भएको हो।
लेखक तथा निर्देशक माओत्से गुरुङले सिनेमाको कुनै प्रचार सामग्री सार्वजनिक नहुँदै विदेश प्रदर्शन अधिकार बिक्रीले उत्साहित बनाएको बताए। यो सिनेमाको बेलायतका लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)