साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालनमा आउँदै
deshsanchar.com · Sun Jul 26 14:35:19 GMT 2026

काठमाडौँ – दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)