पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
deshsanchar.com · Sun Jul 26 16:08:48 GMT 2026

दाङ – तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण। पश्चिमपट्टि कलकल बगिरहेको बबई नदी। नदीबाट केही मिटरको दूरीमै करिब ४५ फिट उचाइबाट झर्ने स्वच्छ पानीको धारा। प्रकृतिले आफ्नै हातले कोरेजस्तो यो दृश्य दाङको बबई गाउँपालिका–५ स्थित पुरन्धरा झरनाका हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)