हुम्लाको झुला बस्तीमा गुम्बा निर्माण
deshsanchar.com · Sun Jul 26 15:37:22 GMT 2026

हुम्ला – नाम्खा गाउँपालिका– ३ को झुला गाउँमा पूजाआजाका लागि गुम्वा (सामुदायिक भवन) निर्माण गरिएको छ। तीन वटा वस्तीका अधिकांश बूढापाका पूजाका लागि झुला वस्तीमा वस्ने तर उनीहरुको पूजाआजाका लागि गुम्बा नभएको कारण गाउँपालिकाले आर्थिक वर्ष ०८२/८३ को बजेटबाट सो संरचना निर्माण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)