‘सीमाको विषयमा बेलायतको मध्यस्थता खोजेका होइनौं’
onlinekhabar.com · Sun Jun 07 06:47:43 GMT 2026

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश फर्किदैछन् । भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल समेत सकेपछि परराष्ट्रमन्त्री खनालले आज दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरूसँग कुरा गरेका थिए । भारतीय मिडियाका पत्रकारहरूले गरेको प्रश्नमा परराष्ट्रमन्त्री खनालले दुई देशका समसामयिक मुद्दाहरूमा जवाफ दिएका छन् । प्रश्नोत्तरको सम्पादित अंश–
पत्रकारहरूको प्रश्नमा परराष्ट्रमन्त्री खनालको जवाफ
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)