‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री
kendrabindu.com · Sun Jun 07 06:56:12 GMT 2026

काठमाडौं । वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ ।
आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको सिनेमाको बेलायत र हङकङ प्रदर्शन अधिकार मंहगो मुल्यमा बिक्री भएको हो ।