देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते
barnanmedia.com · Sun Jul 26 22:12:27 GMT 2026

पछिल्लो २४ घण्टामा देशभर ४१ वटा विपद्का घटना भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदबाट ३७ जिल्ला प्रभावित भएको छ । विपदबाट कुल २३ लाख २३ हजार बराबरको क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)