जापानमा घाइते मृगमाथि चढ्न खोज्ने महिलाको चौतर्फी आलोचना
nagariknews.nagariknetwork.com · Sun Jun 07 07:03:41 GMT 2026

जापानको नारा पार्कमा एक महिला घाइते मृगमाथि चढ्न खोजेको भिडियो सार्वजनिक भएपछि आलोचनाको शिकार भएकी छिन्।
घटनाको भिडियो गत मंगलबारमा पोस्ट भएको थियो। भिडियो भाइरल भएपछि उनले अनलाइनमा 'जनावर दुर्व्यवहार' गरेको भन्दै आलोचना गरिएको हो। भाइरल क्लिपमा सेतो लुगा र हिल लगाएकी एक महिलाले मृगको पछाडि चढ्न खोजेको देखिन्छ। तर मृग टाढा जाँदा असफल हुन्छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)