गल्छी–६ का वडाध्यक्ष– आशिका तामाङ आएर थर्काउनुभयो, हामीलाई पनि रिस उठ्यो
baahrakhari.com · Sun Aug 30 06:32:48 GMT 2026

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दीपककुमार कार्कीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ आएर आफूहरूलाई थर्काएको आरोप लगाएका छन् ।
शनिबार बिहान वडामा आएर सांसद तामाङले थर्काएपछि केहीबेर भनाभन भएको उनले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)