अख्तियारमा स्थानीय तहविरुद्ध आधा उजुरी, २५ अर्बभन्दा बढी बिगो दाबी
newsofnepal.com · Mon Jul 27 00:10:43 GMT 2026

–अख्तियारमा परेका ४० हजार ६५१ उजुरीमध्ये ४८.९६ प्रतिशत स्थानीय तहसँग सम्बन्धित
–विशेष अदालतमा १७५ भ्रष्टाचार मुद्दा दर्ता, २५ अर्ब ३१ करोड रूपैयाँभन्दा बढी बिगो दाबी
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)