भारत सरकारको सहयोगमा डोटीमा निर्मित क्याम्पस भवनको उद्घाटन
ratopati.com · Mon Jul 27 00:11:01 GMT 2026

डोटी । काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लास्थित केदार सूर्य बहुमुखी क्याम्पसको दुई तल्ले भवनको संयुक्त रूपमा उद्घाटन गरेका छन्।
पहिले श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको रूपमा चिनिएको यो क्याम्पसलाई पुन: नामाकरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)