पाउन्डको बढ्यो ,अस्ट्रेलियन डलर र युरोको मूल्य घट्यो
barnanmedia.com · Mon Jul 27 00:12:41 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको विनिमयदर स्तिर छ। तर, अस्ट्रेलियन डलर, युरोसहित कतिपय मुद्राको भाउ घटेको छ। तर पाउन्ड लगायत केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)