सुनसरीमा दुई पक्षबीच भएको झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु, ८ प्रहरीसहित १६ घाइते
rajdhanidaily.com · Mon Jul 27 00:24:25 GMT 2026

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच भएको विवादलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)