पानीमा घिउ हालेर पिउनु कति लाभदायक ?
ratopati.com · Mon Jul 27 00:27:42 GMT 2026

काठमाडौँ । घरमा घिउको प्रयोग धेरै तरिकाले गरिन्छ। धेरैजसो मानिसले यसलाई रोटी बनाउँदा वा खाना पकाउँदा प्रयोग गर्छन्।
केहीलाई भने घिउमा फर्सी, फर्सीको मुन्टा लगायतका तरकारी पकाएको (झानेको) निकै मनपर्छ। तर, तपाईंले कहिले पानीमा घिउ मिसाएर पिउनुभएको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)