सुनसरीमा दुई समूहबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु
himalpress.com · Mon Jul 27 00:31:49 GMT 2026

काठमाडौँ – सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)