सुनसरीमा दुई समूहबीच झडप : प्रहरीको गोली लागेर १ जनाको मृत्यु, १० जना घाइते
annapurnapost.com · Mon Jul 27 00:31:28 GMT 2026

सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्।
साउने सोमबारको ब्रतका लागि हिन्दू धर्मावलम्बीहरूले निकाल्ने बोलबम यात्रामा सहभागी एक समूहलाई आइतबार राती अर्को समूहले आक्रमण गरेपछि झडप सुरु भएको बताइएको छ। झडपले उग्ररूप लिएपछि स्थानीयका घर तथा पसलमा समेत आगजनी गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)