हर्मुज मार्गबाट बाहिरिँदा एक ट्यांकर बारुदी सुरुङमा ठोकियो
barnanmedia.com · Mon Jul 27 00:31:21 GMT 2026

इरानले तोकेको हर्मुज मार्गबाट बाहिरिएपछि एक ट्यांकर समुद्री बारुदी सुरुङमा ठोकिएको छ।
समाचार एजेन्सी तस्निमका अनुसार उक्त जहाज इरानले स्वीकृत गरेको महत्त्वपूर्ण समुद्री मार्गबाट बाहिरिएपछि बारुदी सुरङसँग ठोकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)