कांग्रेसको नीति प्रतिष्ठानको बैठक बस्दै, केन्द्रीय पदाधिकारी तथा सदस्यलाई थप जिम्मेवारी
hamrakura.com · Mon Jul 27 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय बीपीनगर सानेपामा बस्नेछ ।
यसअघि हिजो बसेको बैठकले प्रतिष्ठानअन्तर्गत रहेका विभिन्न उपसमितिको कार्यलाई प्रभावकारी बनाउन पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सहजीकरणको जिम्मेवारी बाँडफाँट गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)