आजको मौसमः केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना
nepalnews.com · Mon Jul 27 00:45:50 GMT 2026

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)