नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन आज, केही दिन नि:शुल्क सवारी चलाउन पाइने
shilapatra.com · Mon Jul 27 00:32:00 GMT 2026

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, काठमाडौंस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)