सुनसरीमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु, १८ घाइते
baahrakhari.com · Mon Jul 27 00:46:00 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा ओमप्रकाश मेहता छन् ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति साढे १० बजे दुई पक्षबीचको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा सोही गाउँपालिका ३ का ३० वर्षीय महेताको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)