प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
setopati.com · Mon Jul 27 00:47:51 GMT 2026

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन भएको छ।
रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका अग्रज पत्रकार ज्ञवालीको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)