नागढुंगा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै
nepalsamaya.com · Mon Jul 27 01:02:10 GMT 2026

काठमाडौं- नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ। यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)