विद्युत प्राधिकरणले मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग माग्यो राय
hamrakura.com · Sun Jul 26 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत् प्राधिकरणले मासिक रुपमा खपत भएको विद्युत्को रिडिङका आधारमा विलिङ गर्दै आएकाले असार १ गतेदेखि ३२ गतेसम्मको खपतको विलिङ २०८३ साउन १ गतेदेखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)