एनभीएल अक्सनः को खेलाडी कुन टिममा
kendrabindu.com · Mon Jul 27 01:09:57 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको अक्सन आइतबार सम्पन्न भएको छ। भदौ १२ देखि २१ सम्म हुने एनभीएलको अक्सन होटल रोयल टुलिपमा भएको थियो।
एनभीएलमा सगरमाथा स्म्यासर्स, मधेस वारियर्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्दैछन्। अक्सनबाट हरेक टोलीले ७ जनाका दरले खेलाडी किनेका छन्। वर्ग ‘ए’ बाट ४ जना र ‘बी’ बाट ३ जना खेलाडी अनुबन्ध गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)