सर्वोच्च अदालतको आदेश : ‘हात्तीहरूको दर्ता र अभिलेख राख्नू’
onlinekhabar.com · Mon Jul 27 01:00:53 GMT 2026

११ साउन, काठमाडौं । सर्वोच्च अदालतले हात्तीको संरक्षण गरी मानव हात्ती द्वन्द्व न्यूनीकरणको दीर्घकालीन रणनीति बनाउन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।
कतिपय ठाँउमा हात्तीलाई यातना दिइएको र अनुचित व्यवहार गरिएको भनी दायर भएको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले हात्तीको संरक्षण र उनीहरुबाट हुनसक्ने मानविय नोक्सानी रोक्न ६ बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)