प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
nepalpress.com · Mon Jul 27 01:06:55 GMT 2026

रूपन्देही । अग्रज पत्रकार अर्जुन ज्ञवालीको उपचारका क्रममा निधन भएको छ ।
रूपन्देही तिलोत्तमाको शंकरनगरका स्थायी बासिन्दा ८० वर्षीय ज्ञवालीको काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा हिजो राति निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)