यी स्थानमा आज भारी वर्षा, भोलि पनि देशभर वर्षाको सम्भावना
baahrakhari.com · Mon Jul 27 01:09:55 GMT 2026

काठमाडौं । देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो ।
दिउँसो कर्णाली प्रदेशको पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)