'कक्रोच जनता पार्टी' (सीजेपी) अब के गर्छ ?
nepalviews.com · Mon Jul 27 01:16:45 GMT 2026

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा ३६ दिनसम्म चलेको युवाहरूको प्रदर्शन अन्ततः २५ जुलाई २०२६ मा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै स्थगित भएको छ।
यस आन्दोलनको नेतृत्व गर्ने 'कक्रोच जनता पार्टी' (सीजेपी) का संस्थापक अभिजीत दिपके र उनका समर्थकहरूले प्रदर्शनस्थल छाड्दै गर्दा भनेका छन्- ‘हामी छिट्टै फेरि भेट्नेछौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)