नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन हुँदै
baahrakhari.com · Mon Jul 27 01:21:59 GMT 2026

काठमाडौं । नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)