झरीको वास्ता नगरी शिवालयमा भक्तजन, पशुपतिनाथमा बिहानैदेखि घुइँचो
shilapatra.com · Mon Jul 27 01:17:00 GMT 2026

यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ ।
बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले राससलाई जानकारी दिइन् । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उनले सुनाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)